बेलायती प्रधानमन्त्रीका विशेष प्रतिनिधि नेपालमा

April 1, 2010

             काठमाण्डौं/ बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनका शान्तिसम्बन्धी विशेष प्रतिनिधि ज्याक म्याक कोनेल तीनदिने भ्रमणमा मंगलबार नेपाल आएका छन्। प्रधानमन्त्री माधवकुमार नेपाललाई ब्राउनको सन्देश बुझाउन तथा शान्तिप्रक्रियाबारे जानकारी लिन कोनेल नेपाल आएका हुन् 

Read the rest of this entry »


Follow

Get every new post delivered to your Inbox.